मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

एमालेभित्र माओवादी भँगालो कमजोर

काठमाडौँ । नेकपा एमालेभित्र पूर्व माओवादी भँगालो कमजोर हुन पुगेको छ । एकपछि अर्को गर्दै एमालेमा सहभागी भएका माओवादी धारका नेताहरू पाखा लाग्न थालेपछि उपस्थित कमजोर भएको हो । ...