शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

सहकारी पीडित सङ्घर्ष महासङ्घको घोषणा, सञ्चालकहरूले आफ्नो कम्पनीमा ऋण खन्याए आरोप

काठमाडौँ । बचत फिर्ता नपाएपछि सहकारी सङ्घ संस्थाका सदस्य, बचतकर्ताहरू सडक आन्दोलनमा उत्रिएका छन् । तरलता अभावको बहाना देखाउँदै सञ्चालकहरूले बचत फिर्ता नदिने, संस्था बन्द गरेर फरार हुने जस्ता घटना...