सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

उप-प्रध्यापक छोराको मृत्युको पीडा खप्न नसकेर बाबुले गरे आत्महत्या

बुटवल– पाल्पाको  त्रिभुवन बहुमुखी क्याम्पसका उप-प्रध्यापक कृष्णप्रसाद तिमिल्सिनाको तीन दिनअघि ह्दयघातबाट मृत्यु भएपछि त्यसको पीडा सहन नसकेर उनका ६५ वर्षीय बाबु भिमराज तिमिल्सिनाले सोमबार बिहान आत्महत्या गरेका छन् । ...