वासिङटन डीसी । वैज्ञानिकहरूले इक्वेडोर नजिक रहेको गालापागोस टापु क्षेत्रमा एउटा सानो अक्टोपसको प्रजाति पत्ता लगाएका छन् । यो प्राणी अत्यन्त सानो, नीलो र ठुला आँखासहितको देखिन्छ । जुन मानिसको...