शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

कांग्रेसदेखि रास्वपासम्मलाई कलाकार गिरीको झटारो

काठमाडौँ । वरिष्ठ कलाकार दीपकराज गिरीले राजनीतिक दलहरूलाई झटारो हान्दै नागरिकलाई सचेत गराएका छन् । जुनसुकै दल आफ्नो स्वार्थ अनुसार हरेकसँग मिल्न सक्ने भएकोले अनावश्यक गाली गलौजमा नउत्रिन उनले आग्रह...