बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

पर्यटनको विकासका लागि लैङ्गिक संवेदनशील र लचिलो पर्यटन उद्यम प्रवर्द्धन आवश्यक: अध्यक्ष ढकाल

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको पर्यटन क्षेत्रको विकासका लागि लैङ्गिक संवेदनशील, दिगो र लचिलो पर्यटन उद्यम प्रवर्द्धन आवश्यक रहेको बताएका छन् । बुधबार यहाँ आयोजित ‘लैङ्गिक...