आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

टाइटान पनडुब्बी : समुद्रको गहिराइमा पानीको प्रेसरले तपाईंको ज्यान कसरी लिन सक्छ ?

समुद्रमा तपाईं जति गहिराइमा जानुहुन्छ माथिको पानीले तपाईंमाथि लगातार दबाब बढाउन थाल्छ । टाइटन पनडुब्बीमा विस्फोट के कति कारणले भयो भनेर विशेषज्ञले स्पष्ट जानकारी पाउन सकेका छैनन् तर विशेषज्ञका अनुसार...