बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

कान्ति राजमार्ग ६० दिनसम्म दैनिक ६ घण्टा बन्द हुने, वैकल्पिक बाटो प्रयोग गर्न आग्रह

काठमाडौँ। काठमाडौँ उपत्यकालाई मकवानपुरसँग जोड्ने छोटो दूरीको कान्ति राजमार्ग (कान्ति लोकपथ) मा सवारी आवागमनमा रोक लगाइएको छ।  जिल्ला प्रशासन कार्यालय ललितपुरले एक सूचना जारी गर्दै सडक स्तरोन्नतिको कामका लागि ६०...