बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय

सैन्य दबाबबिच ट्रम्प भन्छन्: इरानसँग कूटनीतिक समाधान नै पहिलो प्राथमिकता

  वासिङ्टन डिसी । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको विवाद कूटनीतिक रूपमा समाधान गर्न आफू इच्छुक रहेको बताएका छन् । यद्यपि उनले तेहरानविरुद्ध सम्भावित सैन्य कारबाहीको औचित्य पनि प्रस्तुत गरेका छन्...