काठमाडौँ । धर्मगुरुको आवरणमा ठगी धन्दा र यौन शोषण गरेको आरोपमा पक्राउ परेर पुर्पक्षको लागि थुनामा राखिएका पुरुषोत्तम काफ्लेले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको निवेदन दिएका छन् । सुन्धारास्थित केन्द्रीय कारागारमा थुनामा...