शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

डा. शीतलकाजी श्रेष्ठलाई एनभिए राष्ट्रिय सम्मान

बुटवल । नेपाल भेटेरिनरी एसोसिएसनले आफ्नो १६औँ राष्ट्रिय सम्मेलनको अवसरमा संस्थाका पूर्व अध्यक्ष डा. शीतलकाजी श्रेष्ठलाई एनभिए राष्ट्रिय सम्मान २०२६ बाट विभूषित गरेको छ। रुपन्देहीको तिलोत्तमामा जारी दुई दिने सम्मेलनको...