बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

निकुञ्जभित्र सडकमा मोज्याकको काम सुरु

चितवन। विश्वसम्पदा सूचीमा परेका कारण कालोपत्र हुन नसकेको हुलाकी सडकको चितवन राष्ट्रिय निकुञ्जभित्रका सडकमा मोज्याक टायल लगाउने काम थालिएको छ । माडी नगरपालिकाको बजेटमा उपभोक्ता समितिमार्फत काम सुरु गरिएको हो...