सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

गाउँपालिका कार्यालय तोडफोडको आरोपमा वडाध्यक्षसहित तीनजना पक्राउ

कास्की– गाउँपालिका कार्यालय तोडफोडको आरोपमा कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ का वडाध्यक्षसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा वडाध्यक्ष वीरेन्द्र गुरुङ, वडा नं २ का वडासदस्य गणेश आचार्य र...