शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

भारतले खोल्यो नेपालसहित ७ देशमाथिको चामल निर्यात प्रतिबन्ध

काठमाडौं । भारत सरकारले विश्वका ७ देशमाथि चामल निर्यात प्रतिबन्ध फुकुवा गरेको छ । भारतको वाणिज्य विभागले एक सूचना जारी गर्दै नेपालसहित ७ मुलुकका लागि निर्यात प्रतिबन्ध फुकुवा गरेको जानकारी...