शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

गणतन्त्र संस्थागत गर्न सबै पक्षको सहयोग आवश्यक छ : मुख्यमन्त्री जम्मकट्टेल

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले गणतन्त्रलाई संस्थागत गर्न सबै पक्षबाट सकरात्मक सहयोग आवश्यक रहेको बताएका छन् । सोमबार १६ औं गणतन्त्र दिवसको अवसरमा आयोजित एक समारोहलाई सम्बोधन गर्दै...