मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

‘बिना परीक्षण अन्य आमाको दूध बच्चालाई खुवाउनु हानिकारक’

काठमाडौँ । परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, थापाथलीमा ‘ह्युमन मिल्क ब्याङ्क’ अर्थात् ‘अमृत कोष’ स्थापनाको सात महिना पुग्यो । विविध कारणले आमाको दूध खानबाट वञ्चित भएका बालबालिकाका अभिभावक प्रसूति गृहमा...