शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

दोषी प्रमाणित नभएसम्म व्यवसायीहरूको व्यक्तिगत विवरण सार्वजनिक नगर्न माग

काठमाडौँ । स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन) ले नेपाल सरकार गृह मन्त्रालय अन्तर्गत प्रहरी प्रशासनद्वारा विभिन्न शैक्षिक परामर्श संस्थाहरूमा भइरहेको अनुगमन तथा निगरानी प्रक्रियाप्रति आफ्नो धारणा सार्वजनिक गरेको छ। संघले व्यवसायीहरूले...