शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

चीनमा जमेका नेपाली खगोल वैज्ञानिक

चीन । जनवादी गणतन्त्र चीनस्थित युनान प्रान्तको युनान विश्वविद्यालय परिसरमा रेन्जर साइकल चढेर घुमिरहन्छन् नेपाली खगोल वैज्ञानिक डा. चन्द्रबहादुर सिंह । गत अप्रिल २२ मा शतवार्षिकी मनाएको युनान विश्वविद्यालयमा...