सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कपिलवस्तुमा सर्पको डसाइबाट दाजुभाइको मृत्यु

कपिलवस्तु । कपिलवस्तुमा सर्पको डसाइबाट दाजुभाइको मृत्यु भएको छ । सोमबार राति बुद्धभूमि नगरपालिका–१ कपासीमा दाजुभाइको सर्पले डसेर मृत्यु भएको हो ।  मृत्यु हुनेमा दीपक भुसाल र ९ वर्षीय प्रदीप...