शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

रेखाको ‘उपहार’मा भित्रिए मुकुन

काठमाडौँ । अभिनेत्री रेखा थापाको निर्माण, अभिनय रहने फिल्म ‘उपहार’को मुख्य भुमिकामा अभिनेता मुकुन भुषाल भित्रिएका छन् । निर्माण युनिटले आइतबार उनलाई फिल्मको मुख्य भुमिकाको लागि अनुबन्धित गरेको हो ।  ...