फिल्म ‘हेलिकप्टर’ निर्देशन गर्दै मुकुन
बुधबार, २७ असार २०८०, १४ : ३६
काठमाडौँ । अभिनेता मुकुन भुषालले फिल्म ‘हेलिकप्टर’ निर्देशन गर्ने भएका छन् । ४५ मिनेट अवधिको रहने फिल्म सुदर्शन थापा प्रोडक्सन, सिने इक्विपमेन्ट र सिम्पल एड मिडियाको निर्माणमा बन्ने लागेको हो ।
बालमनोविज्ञानमा आधारित कथामा बन्न लागेको फिल्म राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फिल्म फेष्टिभलका लागि निर्माण हुन लागेको हो । फिल्मका निर्माता सत्यराज चौलागाईं हुन् ।
फिल्म क्षेत्रमा प्रवेश गर्दा आफूले देखेको सपना पुरा गर्ने उद्देश्यले यो निर्देशन गर्न लागेको अभिनेता मुकुन भुषालले बताए ।
‘म अभिनेता नै हो, अभिनेतानै रहनेछु । निर्देशक यो एउटा प्रोजेक्टको लागी मात्र हो’ भुषालले भने । सुदर्शन थापा, वसन्त निरौला र सत्यराज चौलागाईं निर्माता रहेको फिल्मको कलाकार छनौटको क्रममा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यालिफोर्नियामा स्कुलमा गोलीबारी, ३ जनाको मृत्यु
-
सुकुमबासी बस्तीबाट विस्थापित भेषबहादुर दर्जीको मृत्यु
-
झापामा हुरी र वर्षाले केराखेती नष्ट
-
फिल्म ‘बाः एक योद्धा’ ले सार्वजनिक गर्यो कलाकार
-
कलाकार लुकाएर छायांकन सकेको ‘बाः एक योद्धा’ले सार्वजनिक गर्यो कलाकार
-
सहकारीको प्रयासले फस्टाउँदै दुग्ध व्यवसाय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण