शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

फर्सिडोलमा धान गोड्ने चटारो, तस्बिरहरू

ललितपुर । ललितपुरको फर्सिडोलका किसानहरू यतिबेला दोस्रो पटक धान गोड्नमा व्यस्त छन्। असार–साउनमा रोपिएको धानको गोडमेल गरेर उनीहरू धानको उत्पादन बढाउने प्रयासमा छन्। बिहान र साँझपखको समयमा खेतमा किसानहरूको चहलपहल बढ्ने...