ललितपुर । ललितपुरको फर्सिडोलका किसानहरू यतिबेला दोस्रो पटक धान गोड्नमा व्यस्त छन्। असार–साउनमा रोपिएको धानको गोडमेल गरेर उनीहरू धानको उत्पादन बढाउने प्रयासमा छन्।
_12hoRymp4G.jpg)
बिहान र साँझपखको समयमा खेतमा किसानहरूको चहलपहल बढ्ने गर्छ। चर्को घाम छल्न उनीहरूले यो समयलाई सदुपयोग गरिरहेका छन्।
_eLSVwxCOmU.jpg)
रिङरोड बाहिरका क्षेत्रमा रहेका खेतमा रोपाइँ असारमै सकिएकोले अहिले धानमा दाना पस्न थालिसकेको छ।
_bs4ZgyXrby.jpg)
मेला-पर्म गरेर धान गोड्ने काम भइरहेको छ। किसानहरू खेतमा पसेर धानका झार र अनावश्यक घाँसपात निकाल्दै छन्, जसले गर्दा धानका बोटले राम्रो पोषण पाउन्।
_mno5WVR6Xl.jpg)
यसपालि समयमै रोपाइँ सकिएकोले फर्सिडोलमा धानको उत्पादन राम्रो हुने आशा किसानहरूले गरेका छन्। हेर्नुहोस् तस्बिरहरू
_uM8ccTrTYl.jpg)
_qGzw5hSwHu.jpg)
_20zqSdJ6aG.jpg)
_A8ZumCBUik.jpg)
_GtiwKIFgPz.jpg)
_KEBnUJgGQT.jpg)
_B6LQfeE6fQ.jpg)
_ie21rfi3U3.jpg)
_1YcvQB4Otd.jpg)
_TNEuxPysHW.jpg)
_RWMbJQ76R4.jpg)
प्रतिक्रिया