काठमाडौँ । सिंहदरबारस्थित पुतली बगैँचामा निर्माणाधीन नयाँ सङ्घीय संसद् भवनको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। लामो समयदेखि निर्माणाधीन सङ्घीय संसद् आगामी असार मसान्तभित्र सम्पन्न गर्ने लक्ष्यका साथ अहिले दिनरात काम...