नेपाली कांग्रेसको १५ औँ महाधिवेशन आगामी मंसिरमा हुनुपर्ने हो । शेरबहादुर देउवा नेतृत्वको वर्तमान केन्द्रीय कार्यसमितिको चार वर्षे कार्यकाल आगामी मंसिरसम्म हो । कांग्रेसले मंसिरमा महाधिवेशन गर्ने छाँटकाँट देखिएको छैन ।...