आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

माओवादी-नेसपा एकता : पार्टीको नाम नेकपा (समाजवादी) राख्न सहमति नजिक

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी(माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टी(नेसपा)बीच एकीकृत पार्टीको नाम नेकपा(समाजवादी) राख्न सकारात्मक छलफल भएको छ ।  आइतबार दुई पाटीका वार्ता टोलीबीच भएको छलफलमा नेकपा कायमै राखेर...