बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

गर्मी सुरु भएसँगै डेंगुका बिरामी बढ्छन् ?

काठमाडौं । नेपालमा गत वर्षदेखि डेंगु सङ्क्रमण पुष्टि हुने दर रोकिएको छैन । गत वर्ष डेंगुले प्रकोपको रुप लिएपछि हालसम्म सङ्क्रमण दर शून्यमा झर्न नसकेको हो । पुस महिना यता...