बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

मेडिकल शिक्षामा विदेशी विद्यार्थीको कोटा बढाउने सरकारको तयारी

काठमाडौँ। सरकारले मेडिकल शिक्षामा अध्ययनका लागि विदेशी विद्यार्थीको कोटा बढाउने तयारी गरेको छ।  शिक्षा सचिव चुडामणि पौडेलले मंगलबार आयोजित एक संसदीय समिति बैठकमा उक्त जानकारी गराएका हुन्। सङ्घीय संसद् राष्ट्रिय सभा अन्तर्गतको...