शुक्रबार, ०९ जेठ २०८२
ताजा लोकप्रिय

औषधि विभागका निरीक्षकमाथि आक्रमणप्रति नेपाल निजामती कर्मचारी युनियनको विरोध

रौतहट । रौतहटको राजपुर नगरपालिका–४ मा दर्ताविना सञ्चालित औषधि पसलमा अनुगमन गर्ने क्रममा औषधि व्यवस्था विभागका निरीक्षकहरूमाथि हातपात र अमानवीय व्यवहार भएको भन्दै नेपाल निजामती कर्मचारी युनियनले कडा आपत्ति जनाएको...