काठमाडाैँ । नेकपा एमालेको केन्द्रीय सदस्य तथा मधेस प्रदेश इन्चार्जसमेत रहेका पूर्वकानुन मन्त्री लीलानाथ श्रेष्ठले मनोनयन दर्ता गराएका छन् । श्रेष्ठले मंगलबार सदरमुकाम सिरहा स्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर औपचारिक रूपमा...