आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

दक्षिण अफगानिस्तानमा कार बम विष्फोट, कम्तिमा २० जनाको मृत्यु

एजेन्सी– अफगानिस्तानको दक्षिणी प्रान्त जाबुलको कलात शहरमा बिहीबार बिहान गुप्तचर सेवा भवनलक्षित कारबम हमलामा परी कम्तीमा २० व्यक्तिको मृत्यु भएको छ ।  यस घटनामा परी अन्य ८५ जना घाइते भएका जाबुल...