शनिबार, ३१ जेठ २०८२
ताजा लोकप्रिय

अभिनेत्री दीयाले गरिन् ‘माउन्ट एल्ब्रस’को सफल आरोहण

काठमाडाैँ । अभिनेत्री दीया पुनले युरोपको अग्लो हिमाल ‘माउन्ट एल्ब्रस’ आरोहण गरेकी छन् । ५ हजार ६ सय ४२ मिटर उचाइको हिमाल उनले मंगलबार बिहान आरोहण गरेको सामाजिक सञ्जालमार्फत जानकारी दिएकी...