शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

संसद् अवरुद्ध गर्ने तयारीमा एमाले, सत्तापक्ष भन्छ – ‘सीआईबीको अनुसन्धानलाई पङ्गु बनाउन खोजियो’

काठमाडौँ । सरकारले सुन तस्करीको विषयमा उच्चस्तरीय छानबिन समिति बनाउन आलटाल गरेको आरोप लगाउँदै प्रमुख प्रतिपक्षी दल एमाले संसद्मा फेरी आक्रामक रूपमा प्रस्तुत हुने भएको छ ।  आइतबार दिउँसो १...