काठमाडौँ । जेनजी आन्दोलनको कारण देखाउँदै बन्द भएको पाँचतारे होटल हायात रिजेन्सीले श्रमिक कटौटीको घोषणा गरेको छ । गत भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा भएको तोडफोड, लुटपाट र...