काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका एसोसिएट उपाध्यक्ष प्रवलजंग पाण्डेले श्रम बजारका विद्यमान परिवर्तन र चुनौतीहरूको सामना गर्न व्यवहारिक नीतिगत लचकता आवश्यक रहेको बताएका छन् । उनले उद्यम उत्पादकत्व वृद्धि र...