सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

मैवाखोलामा पहिरोले ११ घर विस्थापित

ताप्लेजुङ । अविरल वर्षाका कारण यहाँको मैवाखोला गाउँपालिकाका विभिन्न वडाका ११ घर विस्थापित भएका छन्भने १२ घर परिवार पहिरोको उच्च जोखिममा परेका छन् । स्थानीय विपद् व्यवस्थापन समितिको स्थलगत निरीक्षण...