विराटनगर । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले राज्यका निकायले जिम्मेवारी बहन नगर्दा संखुवासभा खाँदबारी कारागारका दुई कैदीबन्दीको हत्या भएको निष्कर्ष निकालेको छ । इन्सेकले विराटनगरमा आज पत्रकार सम्मेलन गरि यस्तो...