बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

'योगदान र नतिजाको आधारमा सरकारी सहयोग भए इन्जिनियरिङको शुल्क घट्छ'

प्राध्यापक इन्जिनियर हिरेन्द्रमान प्रधान काठमाडौं इन्जिनियरिङ कलेजका अध्यक्ष तथा प्राचार्य हुन् । इन्जिनियर अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पसका पूर्वक्याम्पस प्रमुख प्रधान, त्रिभुवन विश्वविद्यालय योजना विभाग प्रमुख तथा राष्ट्रिय योजना आयोगका पूर्व...