तनहुँ । नेपालका मौलिक भाषा, लिपि र संस्कृतिहरू लोप हुने जोखिम बढिरहेका बेला तनहुँमा पुस्तान्तरणमार्फत तमु (गुरुङ) भाषा र संस्कृति जोगाउन पहल थालिएको छ । व्यास नगरपालिका–१ विज्ञानचौर, दमौलीस्थित आदिकवि भानुभक्त...