फोटोफिचर
गुरुङ समुदायको स्यार्ग नाच, तस्बिरमा हेर्नुहोस्
शुक्रबार, १८ साउन २०८१, १२ : ५२
काठमाडौँ । गुरुङ जातिको मृत्यु संस्कारसँग जोडिएको नाच हो स्यार्ग । यस जातिमा मानिसको मृत्यु पश्चात् १३ दिन यात ४५ दिनमा पैं अर्थात अर्गुम गर्ने परम्परा रहेको हुन्छ । सोही अर्गुममा सिमी अर्थात मृत आत्मालाई स्वर्ग तार्न भाइ खलक र छोरी बहिनीहरू मिलेर स्यार्ग गाइने र नाचिने गरिन्छ ।
_LwRhdguCHb.jpg)
_FvfhQTqw4Z.jpg)
_7jVSfYoan7.jpg)
_RxggVGM0Js.jpg)
_zovmM1ZyVp.jpg)
_xbJY5zi2fK.jpg)
_PdB7zffQNz.jpg)
_pW1qSsuxix.jpg)
_oumAp8eT3A.jpg)
_G7i2AxWgtk.jpg)
यो नाच गुरुङ जातिको बाहुल्यता रहेको कास्की, स्याङ्जा, लमजुङ, गोरखा, तनहुँमा नाचिने गरिन्छ । यसका साथै विभिन्न जिल्लाबाट उपत्यकामा बसोबास गर्ने गुरुङ जातिहरूले समेत यस परम्परालाई निरन्तरता दिएको पाइन्छ । यसै अवसरमा मिलीजुली बाबा समूह नार लामा क्होईबो घिं गुम्बा, काठमाडौँका सदस्यहरूले सोपाल गुरुङ समाजमा सो स्यार्ग नाच प्रस्तुत गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वातावरणमैत्री स्रोतको उपयोगमा जोड दिन आवश्यक छ: उपराष्ट्रपति
-
वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान
-
विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै
-
शुक्रबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
रामग्राममा सांस्कृतिक भवन निर्माण अन्तिम चरणमा
-
नेपालगन्ज भन्सार: दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण