आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

भूकम्प प्रभावित क्षेत्रको भ्रमण गर्नको सट्टा आवश्यक सामानमा जोड दिन जनार्दन शर्माको आग्रह

काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद तथा रुकुम पश्चिमबाट निर्वाचित प्रतिनिधिसभा सदस्य जनार्दन शर्माले भूकम्प प्रभावित क्षेत्रको भ्रमण गर्नको सट्टा आवश्यक सामानमा जोड दिन सम्बन्धित सबैलाई आग्रह गरेका छन् ।  ...