शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

छात्रामाथि यौन शोषणका आरोपी भारतका पूर्व केन्द्रीय मन्त्री चिन्मयानन्द पक्राउ

उत्तर प्रदेशको कानून कलेजकी छात्रामाथि यौन शोषणको मामलामा विशेष अनुसन्धान दल (एसआईटी) ले पूर्व केन्द्रीय राज्यमन्त्री एवं भाजपा नेता चिन्मयानन्दलाई पक्राउ गरेको छ । यसका लागि पुलिस शुक्रबार बिहान उनको...