काठमाडौँ । ६० किलो सुन तस्करीमा शंकास्पद भूमिका देखिएका सहसचिव झलकराम अधिकारीको बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत सरुवा भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सुदूरपश्चिम प्रदेशको आर्थिक मामिला...