बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

ललिता निवास प्रकरण : नेपाल र भट्टराईसँग सर्वोच्चले माग्यो लिखित जवाफ

काठमाडौँ । ललिता निवासको जग्गा हिनामिना प्रकरणमा मुद्दा नचलाइएका पूर्वप्रधानमन्त्रीहरु डा बाबुराम भट्टराई र माधव नेपालसँग सर्वोच्च अदालतले लिखित जवाफ माग गरेको छ । बिहीबार प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहित न्यायाधीशहरु टेकप्रसाद ढुङ्गाना...