ललिता निवास प्रकरण
१० जना प्रतिवादीको बयान सकियो
बुधबार, १३ भदौ २०८०, १७ : १०
काठमाडौँ । ललिता निवास क्याम्पभित्रको जग्गा हडप्न सरकारी कागजात कीर्ते प्रकरणमा प्रक्राउ गरेका प्रतिवादीमध्ये १० जनाको बयान सकिएको छ । काठमाडौं जिल्ला अदालतमा जारी बयानमा बुधबारसम्म १० जनाको बयान सकिएको हो ।
काठमाडौं जिल्ला अदालतका सुचना अधिकारी दिपक दाहालका अनुसार सोमबार दुईजना, मंगलबार तीनजना र बुधबार ५ जनाको बयान सकिएको हो । यद्यपि को को बयान सकिएको हो भन्ने विषयमा भने सूचना अधिकारी दाहालले खुलाएनन् । ललितानिवास प्रकरणमा पक्राउ परेकाहरुलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्ने कि थुनाबाहिर राखेर
मुद्दा लड्न पाउने भन्ने सम्बन्धमा बयान जारी छ । बयान सकिएपछि अदालतमा थुनछेक बहस हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण