काठमाडौँ । अहिलेको भागदौडपूर्ण जीवनमा सफलताको मापदण्ड सधैँ व्यस्त रहनु भएको छ । यस्तोमा बालबालिकाको बाल्यकाल प्रतिस्पर्धाको भेटी चढिरहेको छ । स्कुल, कोचिङ, त्यसपछि खेलकुद कक्षा, कोडिङ र संगीतसम्म बालबालिकाको...