आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

कलाकार दीपक क्षेत्रीको स्मरण गर्दै लन्डनमा ‘छ माया छपक्कै’

लन्डन । नेपाली चलचित्र ‘छ माया छपक्कै’ लण्डनमा प्रदर्शन गरिएको छ ।  चलचित्र हेरिसकेका दर्शकहरुले समय बितेको पत्तै नपाएको र माग्ने बुढो (केदार घिमिरे) को भूमिका आफूहरुले रुचाएको प्रतिक्रिया...