काठमाडौँ । सर्लाहीमा कार्यरत प्राविधिक कर्मचारीमाथि भएको गोली प्रहारको घटनालाई लिएर नेपाल इन्जिनियर्स एशोसिएसनले सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ। एशोसिएसनले आज गृह मन्त्रालय पुगेर गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै दोषीलाई तत्काल पक्राउ गरी...