बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

भारतको पहिलो सौर्य मिसन आदित्य-एल वान चार महिनापछि आज गन्तव्यमा पुग्ने

नयाँ दिल्ली । सूर्यको अध्ययन गर्न अन्तरिक्षमा पठाइएको भारतको पहिलो सौर्य मिसन ‘आदित्य-एल१’ शनिबार भारतीय समयअनुसार अपराह्न ४ बजे आफ्नो तोकिएको कक्षमा पुग्नेछ। ईसरोका अध्यक्ष एस सोमनाथले केही दिन अघि एएनआईलाई...