शनिबार, २४ जेठ २०८२
ताजा लोकप्रिय

एनआरएनएमा पहिलो दिन ८ जनाको उम्मेदवारी

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचन कार्यतालिकाअनुसार बिहीबारदेखि मनोनयन दर्ता सुरु भएको छ ।  विद्युतीय र भौतिक उपस्थिति दुवै माध्यमबाट मनोनयन दर्ता सुरु भएको हो ।  जसअनुसार...